Friday, March 24, 2017

Now open information online to take registration approval from the Department



KATHMANDU: Government Online media registration, renewal and operation has continued to organize a new directory. Good Governance (Management and Operation) Act, 2064 has the right to use Article 45 of the Ministry of Communications' online operation Directory -2073 "is issued.
Operational guidelines issued by the Ministry of Communications newspapers recently by two months (60 days) within the license shall be taken care of. Gazette notification on the basis of guidelines issued Friday, four days have passed since the date.



अब अनलाइन खोल्‍न सूचना विभागबाट स्वीकृति लिनुपर्ने

सरकार अनलाइन मिडिया दर्ता, नवीकरण अपरेसन नयाँ निर्देशिका व्यवस्थित गर्न जारी गरेको छ। राम्रो प्रशासन (व्यवस्थापन सञ्चालन) ऐन,, 2064 को संचार 'मन्त्रालयले अनलाइन सञ्चालन निर्देशिका -2073 "जारी को धारा 45 प्रयोग गर्ने अधिकार छ।

लाइसेन्स भित्र हालै दुई महिना (60 दिन) द्वारा संचार मन्त्रालय समाचार पत्र द्वारा जारी परिचालन दिशानिर्देश हेरचाह गरिनेछ। शुक्रवार जारी दिशानिर्देश आधारमा राजपत्र सूचना, चार दिन मिति बितिसकेको छ।
Read More

Monday, March 20, 2017

In Jamal RPP cadres clash with police, five cell shells



KATHMANDU party constitution and a constitutional monarchy in the Hindu nation, protesting the election commission of the National Democratic Party activist and went to sit clashed with the police Kantipath.The party activists tried to reach a consensus Commission Office of the brave police had tried to prevent. Forced to warrant the use of force by the police is.
So far, police have struck five shells. Jamal, Kantipath situation is tense.
Aayogale election law by the constitution to dismiss the purpose of RPP party was dashed. The constitution of a political party law, political dalasambandhi, purpose, sign or flag, religious or communal land or land ekatama jeopardize fragment of nature will not be registered if it is said that the team has mentioned that this behavior. RPP-law of the Constitution, the Law aayogale 'Hindu nation and monarchy ... "was removed.
Read More

Sunday, March 19, 2017

The Prime Minister directed officials to take action that would not supply the place


Prime Minister Pushpa Kamal Dahal Kathmandu-Nepal's Constitution by federal law making all necessary actions are directed by the intensity of the day.

The Prime Minister said at the local level without any discrimination standard in employee refuses to arrange for staff to take the victims to be directed to go to Field said.

"Federalism implementation generous nanus, yet the law on construction work positive are, Nepal constitution, 38 Ann premises, four Ann Parliament endorsed by the authorization of the remaining ones, the Legislature-Parliament Committee been passed five and 3 9 Regional various committees in question are in a state ', - the Prime Minister's office in Singha directed secretaries he said.

On occasion, Law, Justice and Parliamentary Affairs Minister Ajay Shankar Nayak, Secretary Subedi da somal ala Secretaries were present. Act 31 of federalism for the implementation of the various ministries and the Prime Minister's Office in the process of drafting well information provided on occasion, the Prime Minister's press adviser Govinda Acharya.

The Prime Minister said the local government election law required for the construction of all the success of the election legislation that declared the law on federalism that clarified that the building of the priority direction.

Read More

Friday, March 17, 2017

मोरङको टंकीसिनवारीस्थित म्याजिक चप्पल उद्योगमा भीषण आगलागी भएको छ



मोरङको टंकीसिनवारीस्थित म्याजिक चप्पल उद्योगमा भीषण आगलागी भएको छ। उद्योगमा विद्युत ट्रान्सफर पड्किएर आगलागी भएको बताइएको छ। आगलागीबाट करोडौ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ। शुक्रबार बिहान ४ बजेतिरबाट सुरु भएको आगलागी अझै  नियन्त्रणमा अाउन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

Read More

ब्रेक फेल भएर ट्रकले चार सवारीलाई ठक्कर दियो, एकको मृत्यु भयेको भएको छ



काठमाडौंको गुर्जुधारामा ब्रेक फेल भएर एउटा ट्रकले चारवटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ती जना घाइते भएका छन्। शुक्रबार थानकोटतर्फबाट आउँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रकले ब्रेक फेल भएर सुरुमा मे १ ख २४४१ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। त्यसपछि सोही ट्रकले एउटा ट्याक्सी, मोटरसाइकल र स्कुटरलाई पनि ठक्कर दिएको डिएसपी नवराज अधिकारीले जानकारी दिए।

source:annapurnapost.com/news/66683
Read More

तपाइले सपनामा यौनसम्पर्क गरेको देखनु भयेको छ जान्नुस् सत्ये तथ्ये



के सेक्सको सपनासँग तपाईको कुनै सम्बन्ध छ ? जान्नुहोस्, प्रायजसो सबैले भोग्ने गरेका यी पाँच प्रकारका सेक्स सपनाका अर्थ के हो ? आफ्नो पार्टनरसँग: यदि तपाईं सपनामा पति/पत्नी वा लभरका साथ सेक्स गरेको देख्नुहुन्छ भने यसका दुई फरक अर्थ हुनसक्छ ।
पहिलो: तपाईंहरुको सम्बन्ध एकदमै राम्रो छ । दोस्रो अर्थ हुनसक्छ, तपाईं आफ्नो पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन, जुन तपाईं चाहनुहुन्छ । सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो पार्टनरसँग कुरा गरेर कारण जान्ने कोशिस गर्नुपर्दछ । पूर्व ब्वाइफ्रेण्ड वा गर्लफ्रेण्डसँग: यदि तपाई आफ्नी पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका साथ सेक्स गरेको सपना देख्नुभयो भने यसको मतलब हुन्छ, पूरानो प्रेमी/प्रेमिकासँग तपाईंको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला । वा फेरि पनि हुन सक्छ होला । हुन सक्छ, तपाईंले आफ्नो नयाँ पार्टनरसँग पूरानो पार्टनरको तुलना गरिरहनुभएको छ ।
हाम्रा बुढापाकाले सपनाबारे भन्ने गर्छन्, ‘तिमीले देखेको यो सपना शुभ हो वा यो अशुभ ।’ केही सपना यस्तो देखिन्छ, जो सेक्ससँग सम्बन्धित हुन्छ । त्यो आफ्नै पति वा पत्नीसँग सेक्स गरिरहेको सपना हुँदैन । कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ । यस्तो सपनाको अर्थ के हुन्छ ?
यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईंको अवचेतन मनल कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर । मन परेको स्टारसँग: यदि तपाईंले कुनै मनपर्ने सेलिवि्रटी वा स्टारसँग सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो- या तपाईं आफ्नो पार्टनरमा सेलिवि्रटीजस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ । समलिङ्गीसँग :

यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईंको अवचेतन मनल कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर । मन परेको स्टारसँग: यदि तपाईंले कुनै मनपर्ने सेलिवि्रटी वा स्टारसँग सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो- या तपाईं आफ्नो पार्टनरमा सेलिवि्रटीजस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ । समलिङ्गीसँग : यदि तपाईंले समलिङ्गीको साथ अन्तरंग सम्बन्ध बनाउदै गरेको सपना देख्नुभयो त्यसको अर्थ हुन्छ, तपाई सेक्समा प्रष्ट (स्टे्रट) हुनुहुन्न ।
यदि तपाई पुरुष हुनुहुन्छ र तपाईले आफ्नो सेक्स पार्टनर पुरुष बनाउँदा आनन्दायी हुन्छ भन्ने सोच छ भने त्यो तपाईको भ्रम मात्र हो । यदि यस्तो खालको सपना तपाई बारम्बार देख्नुहुन्छ वा तपाईलाई साच्चिकै आफू समलिङ्गीप्रति आक्रषित महुसस गर्नुहुन्छ भने त्यसको अर्थ हो-तपाईले सेक्सको प्राथमिकताका बारेमा फेरि तपाईले पुर्नविचार गर्नुपर्छ । यस्तो खाले सपनाको अर्को हिसाबले यो पनि अर्थ हुनसक्छ-तपाईको पार्टनरले तपाईप्रति अरु केयरिङ वा विनम्र व्यवहार खोजिरहेको छ । आफ्नो पार्टनरलाई धोका: यदि तपाईं सपनामा आफ्नो पार्टनरलाई धोका दिइरहनु भएको छ भने यसको मतलब हुन्छ तपाईंको सम्बन्धमा दरार आउदैंछ । यो सपना तपाईंका लागि निकै डिस्र्टबिङ हुन सक्छ ।
यो सपना त्यतिबेला आउँछ, जतिबेला तपाईको रिलेशनमा कोही ठूलो परिवर्तन हुँदैंछ । यस सपनाको मतलब हुन तपाईं आफ्नो जीवनमा हुने ठूलो परिवर्तनबारे अनभिज्ञ हुनुहुन्छ । र, सोच्दैं हुनुहुन्छ तपाईं भविष्यमा हुने घटनाको ब्यवस्थापन कसरी गर्ने ? यो सपनाको दोस्रो अर्थ हुन्छ, तपाईं तपाईको पार्टनरसँग पर्याप्त समय पाइरहनु भएको छैन ।
Read More

Thursday, March 16, 2017

काठमाडौं:अपहरण आरोपमा गौशालाका दुई सई पक्राउमा-Hamrotrend


काठमाडौं : अपहरणमा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाले गौशाला वृतमा कार्यरत दुई जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सईद्वय सूर्य थापा सम्बत तामाङ रहेका छन्। ३२ बर्षीया सम्बत महाशाखाअन्तर्गत गौशाला वृतमा खटिएका थिए। सूर्य भने काठमाडौं परिसरअन्तर्गत गौशाला वृतमा कार्यरत हुन्।
सम्वत मंगलबार र सूर्य बिहीबार दिउँसो पक्राउ परेका हुन्। अपहरणमा संलग्न भएको आरोपमा काभ्रेका अर्जुनबहादुर लामा र रुपन्देहीका कुमार भन्ने राजकुमार गुरुङ पनि पक्राउ परेका छन्।
उनीहरुले धनकुटाका बद्री राईलाई अपहरणगरी दुई लाख ३० हजार रुपैयाँ नगद लिएका थिए भने नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाममा २५÷२५ लाखका चार वटा चेक समेत काट्न लगाएका थिए।













Source:annapurnapost.com/news/66637
Read More

एसइइ ग्रेड १० परीक्षामा अनियमितता गर्नेलाई १ लाख जरिवाना र ६ महिना कैद-Hamrotrend


चैत्र २ गते देखि ८२ वर्षदेखिको परम्परा तोड्दै संशोधित शिक्षा ऐनले आइन्दा कक्षा १२ को परीक्षालाई एसएलसी नामाकरण गरेपछि कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइइ ग्रेड १०) भनिने भएको छ। एसएलसीकै प्रक्रिया तथा शैलीमा बिहीबारदेखि मुलुकभर सञ्चालन हुने एसइइको सम्पूर्ण तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। विक्रम संवत् १९९० देखि सुरु भएको एसएलसी हाँक्ने क्रममा ३२ जना परीक्षा नियन्त्रक भइसकेका छन्। अहिले सम्पूर्णरूपले एसएलसीकै पर्यायका रूपमा एसइइलाई सफलपूर्वक सम्पन्न गर्न लागिपरेका ३३ औँ परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी आफ्नो कार्यकाल ३२ पूर्वनियन्त्रकको भन्दा के अर्थमा फरक ठान्छन् त? कसरी यो परीक्षालाई स्मरणयोग्य बनाउन लागिपरेका छन्? कसरी फरक हुँदैछ यसपालिको परीक्षा जस्ता विविध प्रश्नमा नागरिकका रघुनाथ लामिछानेसँग भन्छन् :
एसइइको तयारी पूरा भयो वा अझै बाँकी छ?
हामीले केन्द्रबाट गर्ने तयारी दुई प्रकारको हुन्छ। एउटा, उत्तरपुस्तिका छपाइ गर्ने र पुर्‍याउने कार्य। दोस्रो प्रश्नपत्र निर्माण गर्ने र त्यसलाई सुरक्षिततवरले सम्बन्धित केन्द्रहरूमा पुर्‍याउने काम। पहिलो काम केही दिनअघि नै सुरु भएकाले सकिइसकेको छ। दोस्रो काम पनि सकिएको छ। फरक यति छ कि दुर्गम जिल्लाहरूमा यो काम केही दिनअघि सम्पन्न भइसकेको छ भने राजधानीलगायत वरपरका जिल्लामा बुधबार साँझसम्म आवश्यक सामग्री पुगिसकेको छ।
तयारीका क्रममा केही समस्या त आएन?
खासगरी यी सामग्री सुरक्षाकर्मीको सहयोगले पुर्‍याउनुपर्ने हुन्छ। त्यसैले जिल्ला प्रहरी कार्यालय हुँदै सम्बन्धित केन्द्रसम्म पुर्‍याउँदा धेरै होसियारी अपनाउनुपर्ने हुन्छ। कतिपय दुर्गम जिल्लामा सोचिएभन्दा ढिलो पुगे पनि परीक्षाअगावै भने पुगिसकेको छ। डोल्पालगायत केही हिमाली जिल्लामा बाक्लो हिउँ परेका कारण विद्यार्थी परीक्षा केन्द्रसम्म आइपुग्न अप्ठेरो पर्ने हो कि भन्ने जानकारी आएको छ। अरु खासै केही समस्या आएको छैन।
यसअघिसम्म १० कक्षाको अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो। अहिले आएर यसैलाई माध्यमिक शिक्षा परीक्षा (एसइइ ग्रेड १०) भनिएको छ। एसएलसी र एसइइमा फरकचाहिँ के छ त?
सरकारले १२ कक्षासम्मको शिक्षालाई माध्यमिक शिक्षा तोकिसकेपछि १० कक्षाको परीक्षालाई एसएलसी भन्न उचित भएन। त्यसैले एसइइ भनिएको हो। तर पनि धेरै वर्षदेखि भनिँदै आएकाले यो परीक्षालाई सबैले एसएलसीकै रूपमा बुझ्छन् जुन स्वाभाविकै पनि हो। पहिले एसएलसीमात्र भनिन्थ्यो। यसो गर्दा एसएलसीमात्र नभनेर ग्रेड पनि उल्लेख गर्नुपर्ने अवस्था आयो खासगरी अन्तर्राष्ट्रियस्तरबाट सोधखोज गर्न थालिएपछि। त्यसैले यसको नाम एसइइ ग्रेड १० राखिएको हो। यही कारण माध्यमिक शिक्षाको अन्तिम परीक्षा भनिएकाले एसएलसीलाई चाहिँ ग्रेड उल्लेख गरिरहन परेन।अर्को कुरा यस पटकमात्र केन्द्रीय स्तरमा भएको हो, अर्को पटकदेखि एसइइ क्षेत्रीयस्तरमा हुन्छ। अनि एसएलसीचाहिँ केन्द्रीयस्तरमा हुन्छ।

source:nagariknews.com/news/16112/
Read More

Wednesday, March 15, 2017

ओप्पो नेपाली बजारमा ग्राहकको रोजाइमा पर्न सफल भएको छ -Hamrotrend


नेपालमा मात्र नभई विश्व समार्टफोनको बजारमा पनि ओप्पोले आफूलाई अब्बल सावित गरिसकेको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) ले जारी गरेको रिपोर्टअनुसार चाइनिज ब्रान्ड ओप्पो सन् २०१६ मा १६ दशमलव ८ प्रतिशत बजार हिस्सासाथ चाइनामा नम्बर १ स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको हो । ओप्पो विश्वकै चौथो बेस्ट सेलिङ स्मार्टफोन ब्रान्डका रूपमा आईडीसीले जनाएको छ । आईडीसीका अनुसार ओप्पोले सन् २०१६ को अन्त्यसम्म विश्व मोबाइल बजारमा ७.१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।


यसका लागि चिनियाँ बजार नै कम्पनीको सबैभन्दा उत्कृष्ट बजारका रूपमा सावित भएको छ । विश्वका २८ देशमा आफ्नो उपस्थिति जनाएको ओप्पोले मुख्यतः एसियाली बजारमा आफ्नो प्रभुत्व जमाएको छ । आईडीसीका अनुसार दक्षिणपूर्वी एसियामा छोटो समयावधिमा ओप्पो दोस्रो स्थानमा उक्लिएको छ । भारतमा ओप्पोले एप्पललाई उछिन्दै सामसुङपछिको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रूपमा दोस्रो स्थान हासिल गरेको छ । रिसर्च फर्म जीएफकेको रिपोर्ट अनुसार सन् २०१६को डिसेम्बरसम्म ओप्पोको अफलाइन बजार हिस्सा १ दशमलव २ प्रतिशत छ । यो सन् २०१५ को तुलनामा १० दशमलव ९ प्रतिशतले बढेको हो ।

ओप्पोसँगै भित्रिएका कतिपय मोबाइल ब्रान्डको नेपाली बजारमा हिस्सा नै छैन । आक्रामक बजार विस्तारको रणनीति लिएको ओप्पो स्मार्टफोन नेपाली बजारमा ग्राहकको रोजाइमा पर्न सफल भएको छ । मोबाइल व्यवसायीका अनुसार बजारमा भित्रिएको सात महिनाको अवधिमा ओप्पो नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको लिस्टमा चौथो स्थानमा परेको छ  भनि आजको अन्नपुर्णपोस्ट्मा लेखियेको छ |
Read More

Tuesday, March 14, 2017

केपी शर्मा ओलीले भनेका छन् :एमालेलाई कालो झन्डा हेर्ने फुर्सद छैन-Hamrotrend


नेपालगञ्ज : एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कालो झन्डा हेर्ने फुर्सद नभएको बताएका छन्। एमालेको मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेलाई काला झन्डा हेर्ने फुर्सद छैन, देश निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ।’
पूर्व प्रधानमन्त्री समते रहेका अध्यक्ष ओलीले केही तत्व देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न लागिपरेको आरोप लगाए। ‘एउटा समूह नेपाललाई विखण्डन गर्न लागेको छ’, ओलीले भने, ‘नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ।’ भनि  अन्नपुर्न पोस्ट ओन्लाइन् मा लेखियेको छ |
Read More

३९ सांसदले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए-Hamrotrend



काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन मंगलबारदेखि फिर्ता लिएको छ।मोर्चाको सचिवालयको बैठकले समर्थन फिर्ता लिने कानुनी व्यवस्थाका बारेमा परामर्श गर्दा औपचारिक प्रावधान नरहेको पाएपछि स्वत फिर्ता हुने गरी राजनीतिक निर्णय गरिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिएको छ भनि अन्नापुर्नापोस्ट्मा लेखियेको छ |
Read More

Monday, March 13, 2017

नेपाल VS केन्या को दोस्रो खेलमा नेपालको सान्दार जीत -hamrotrend


आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका छन्। ओपनर ब्याट्सम्यानको रुपमा मैदानमा आएका मल्लले लगातार नेपालको दुई विकेट झरेपछि ऐरीसँग सम्हालिएर साझेदारी सुरु गरेका थिए। यो साझेदारी प्रतियोगिताकै यो उच्च हो।
Read More

Sunday, March 12, 2017

राप्रपाका डा प्रकाशचन्द्र लोहनीद्वारा पार्टी त्याग -Hamrotrend


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा प्रबुद्ध नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि दर्शाउदै पार्टीसँगको आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका छन्।
डा. लोहनीले अाइतबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा डा. लोहनीले भनेका छन्, ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु ।’
Read More

Saturday, March 11, 2017

स्थानीय चुनावमा मेयरका उम्मेद्वारले सबैभन्दा बढी साढे ७ लाखसम्म खर्च गर्न पाउने अधिकार्-H



काठमाडौं– निर्वाचन आयोगले तोकेको सीमा अनुसार सबैभन्दा चुनाव प्रचारप्रसारमा सबैभन्दा बढी रकम खर्च गर्न पाउनेमा महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वार छन् । यी दुबै पदका उम्मेद्वारले बढीमा ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारले गर्ने खर्चको सीमा तोकेको छ। निर्वाचनमा भाग लिने उम्मेद्वारहरुको निर्वाचन प्रचारप्रसारलगायत कामका लागि उक्त खर्चको सीमा तोकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले तोकेको सीमा अनुसार सबैभन्दा चुनाव प्रचारप्रसारमा सबैभन्दा बढी रकम खर्च गर्न पाउनेमा महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वार छन् । यी दुबै पदका उम्मेद्वारले बढीमा ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।
Read More

नेपाल केन्यासँग ५ विकेटले पराजित


काठमाडौं:आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग पाँच विकेट पराजित भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो। पानी परेपछि २६ ओभरमा छोट्टाइएको खेलमा केन्याले पाएको ९४ रनको विजयी लक्ष्य २४.१ अोभरमा पाँच विकेट गुमाउँदै भेट्टायो।
Read More

Friday, January 27, 2017

गायक प्रकाश १० वर्षको लागि जेल चलान यौन शोषणको आरोपमा पक्राउ-Hamrotrend


माघ १४, २०७३- तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा शुक्रबार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।


ओझालाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । र, फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ ।
ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म डर त्रास देखाई तीन जना नाबालिकाहरुसँग अनैतिक सम्बन्ध राख्दै आएका थिए । पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बीर तथा भिडियो समेत देखाई सार्वजनिक गरीदिने धम्की पटक–पटक यौन शोषन र अप्राकृतिक मैथुन गर्दै आएका थिए ।

उनले खिचेका तीं फोटोहरु वेबसाईटमा समेत राखि बेचबिखन गरी पैसा कामाउने उदेश्य समेत खोको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाएर दुईवटा मुद्दामा पाँच÷पाँच वर्ष गरी १० वर्ष कैद सुनाएको थियो ।

पीडक ओझा फैसला लगत्तै फरार भएका थिए । कुनैबेलाका चर्चित गायक र हास्य कलाकार समेत रहेका ओझा शंखमुल, काठमाडौंमा लुकिछिपि बस्दै गीत–संगीत रेकर्डिङ्गको काममा रहँदै आएको प्रहरीले जनाएको छ ।
Read More

Wednesday, January 25, 2017

गायक तथा संगीतकार पन्नाकाजीको निधन|तिरिरी मुरली बझ्यो बनैमा -Hamrotrend

अग्रज गायक पन्ना काजीको ८४ बर्षको उमेरमा निधन भएको छ । बिभिन्न रोगबाट ग्रसित काजीको काठमाडौंको कालिमाटीस्थित निजी निवासमा आज बिहान निधन भएको हो । 

तिरिरी मुरली बझ्यो बनैमा लगायत गीतबाट चर्चित काजीको अन्त्यष्टी टेकु दोभानमा आजै हुने परिवारले जनाएको छ । उहाँकै ईच्छाअनुसार, श्रद्धाञ्जलीका लागि कहीकतै नराखी सिधै टेकु दोभानमा अन्त्यष्टी गरिने संगीतकार नारायण ओलीले जानकारी दिनुभयो । पन्ना काजीका दुई छोरा प्रवेशमान शाक्य र पवित्रमान शाक्य समेत सागीतिक क्षेत्रमा आवद्ध हुनुहुन्छ । उहाँका श्रीमती, चार छोरा र एक छोरी हुनुहुन्छ ।

Read More

How I Improved My Enrich Your Well Being - Eat Better Food In One Easy Lesson

How I Improved My Enrich Your Well Being - Eat Better Food In One Easy Lesson

 

All of this starts at the moment you go shopping. Shopping smart is the beginning for better health. What you don't buy or bring home you can't eat. There you have your choice; it can become a lower weight shopping basket, or a lower blood pressure or an anti-arthritis shopping basket, etc. These are our choices, everything has a beginning in life, such as good health, bad health, and how we manage it. Most of the time these are our choices. Through numerous researchers that food can become our medicine and food becomes our healer.

But there is also another link to a healthy body - your mind because of mind over matter matters. That's right, your mind. It's called the mind-body connection. In a nutshell, what you believe in your mind can influence things in your body. Anxiety can make any illness worse or is even the starting point of it. Stress can make pain feel worse, lower defenses and immune system that allows any virus or illness take hold and can aid in raising your blood pressure. A simple act of relaxing can do wonders for your health which is all part of the mind and body connection.

Combination Of Health And Well Being

Using the power of positive thinking and relaxing techniques including healthy eating will certainly help with any treatment of illness. Because of high depletion in food, it is more important now than ever before to make the right choices when it comes to your diet. Your body can only stay healthy when it gets all the right nutrients it needs, and all of that comes from the food we buy and prepare. But you may say: I'm taking my vitamins every day. The body's health reacts from many things which include all the minerals and vitamins that must work with each other; one or two on its own will have no positive effect.

The many fast foods which have become a quick, lazy and cheap way to have a meal does not give the body what it needs to stay healthy. Denying your body the right food that includes healthy nutrients for a long time will without any doubt become a severe health issue. To have a healthy body means having a diet rich in many mineral and vitamins every day and not just on occasions.

Medical research has discovered thousands of healing nutrients in foods. One type of phytonutrient found in vegetables has been known reducing cancer and other illnesses by as much as 44 percent. Many vegetables contain a substance called carotenoids; as well beta-carotene, lutein, and lycopene are all different varieties of carotenoids. They all have a hefty amount of antioxidants that help the body fight disease.

Case Histories Of Remarkable Healing

Nature provides us with its extraordinary healing power. Unfortunately, in many cases, this been ignored not only because of disbelieving but more often because of lack of knowledge. There always be different opinions as well as disbelieves and wrong information. Many people continue to suffer from misguided, wrong advice over the last several decades and still leading to poor health today. Some unscientific bureaucrats still have this backward stance that healthy food could have the power to prevent some chronic diseases.

 It comes down to what you eat; you can trace every disease and illness to a mineral and vitamin deficiency. Even at the lowest level of deficiency in various nutrients will alter your body's immunity and blood levels. The problem here is it has become harder to select a nutrient-rich diet. The quality of our vegetables and fruits has reduced on average around 40 to 50 percent since the seventies because of depletion of soil and the use of artificial fertilizers.



 


Read More

Tuesday, January 24, 2017

सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजु पक्राउ-Hamrotrend



झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता बनाइदिने भिनाजु पक्राउ. माघ ११, २०७३- झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनले पक्राउ गरेको छ ।

पर्वत जिल्ला माझफाँट–१ बाट गायत्री जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक–१ निवासी पदमबहादुर थापाले ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए ।
थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउन लगाएका थिए।
विवाह प्रमाण पत्र बनाएकै दिन जुम्ल्याहा छोरीहरु इशा र इमी थापा २०५७ पुस ३ गते ८ महिनामै जन्मेको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए । नागरिकता लिएको पर्सीपल्टै इशा थापाले माघ ६ गते काठमाडौंबाट राहदानी लिएकी थिइन् ।

Kantipur

Read More

Sunday, January 22, 2017

ट्रम्प विरुद्धको प्रदर्शनमा ट् हलिउडकी कलाकार नाङ्गिन् तयार्-Hamrotrend




ट्अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ ग्रहणमा लगभग १५ लाख मानिस सहभागी गरायेका छन् |
राष्ट्रपति भएपछि पहिलोपटक सिआईएको मूख्यालयको अवलोकन भ्रमण गरेका उनले सोही अवसरमा मिडियामाथि आरोप लगाएका हुन् ।
 
 ‘मैले क्यापिटल हिलमा सम्बोधन गर्दा लगभग १५ लाख मानिस सहभागी भएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘मानिसको भिड क्यापिटल हिलबाट वासिङटन स्मारकसम्म रहेको देखिन्थ्यो ।’ तर विभिन्न मिडियाले खिचेको दृश्यले भने त्यसको ठिक विपरित रहेको पुष्टि हुन्छ ।

ट्रम्प विरुद्धको विरोध प्रदर्शनमा हलिउडका टप सेलिब्रेटीहरु समेत सामेल भएका छन् । यसैक्रममा हलिउड कलाकार एमिली राताकोस्वकीले ट्रम्पको विरोधमा आफ्नो नाङ्गो तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
Read More

Saturday, January 21, 2017

देशको संस्कृतिमाथि हमला भएको भन्दै एकजुट हुन आग्रह्-पूर्व प्रधानसेनापति कटवाल-Hamrotrend

 
पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले हिन्दू धर्म राष्ट्रको पहिचान भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्न सबै नेपाली लाग्नुपर्ने बताएका छन् ।

पाँचथरको फिदिममा शनिबार राष्ट्रिय हिन्दू एकता मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले हिन्दू राज्य सबै दलको भएकाले हिन्दू निरपेक्ष भन्ने शब्दलाई हटाएर संविधान संशोधनमार्फत भए पनि हिन्दू सापेक्ष भन्ने शब्द थप्नसमेत उहाँले आग्रह गर्नुभयो ।
Read More

5 Simple Steps To An Effective human-made Type 2 Diabetes Strategy

 How We Improved Our human-made Type 2 Diabetes In One Week(Month, Day)

 

When it comes to diseases, there are predominantly two ways they can be categorized: those that are human-made and those capable of afflicting us regardless of our influence. There is some overlap between these categories. Various conditions can surface because we are predisposed to them and because we facilitated its development.

Type 2 diabetes is a good example. You may be at risk because it runs in your family but also because you lead an unhealthy lifestyle. It is important to note. Type 1 diabetes is very different because its exact cause is unknown. Some people are susceptible to factors we do not fully understand.

Let us focus on the human-made diseases because they warrant our attention for two reasons.

    we are primarily responsible for them, and
    they can usually prevented.

 Some individuals are at greater risk for Type 2 diabetes because of factors outside their control; it is mostly a human-made disease. We have learned the primary factors driving its development are within our control. Notably, these include.

    diet,
    body weight,
    fitness,
    overall lifestyle, and
    general well-being.

It is rare to see adults develop Type 2 diabetes when these facets of life are in good standing - even if this form of diabetes runs in the family. On the other hand, many diagnosed Type 2 diabetics often show a lack of discretion in these areas.

Evidently, Type 2 diabetes is a disease we can highly influence. For better or worse.

As it happens, much of the same rings true for obesity. The correlation between what causes Type 2 diabetes and obesity are so high they are usually present concurrently. Remember there are different grades of obesity. Not all diabetics have a severe case, and similarly, not all adults who are overweight are morbidly obese. Often, the cases of diabetes and obesity are relatively mild in those diagnosed. Which means with some time and effort, both diseases can be effectively managed and treated.

If you are an overweight diabetic, you most likely are aware of the part you played in bringing this . But there is a silver lining: you are capable of fixing the problem. What is human-made can be undone. What matters, as always, is you are willing. Only then will your odds at succeeding be in your favor.

Type 2 diabetes and obesity are debilitating diseases affecting many people in modern society. But you do not have to conform. You can say "no" to diabetes and being overweight or obese. It is empowering to know your choices do make a difference.


Read More

Friday, January 20, 2017

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन्-Hamrotrend


उनले अन्य २ प्रतिस्पर्धीलाई उछिनेकि हुन ।रूपन्देहीकी तेरिया मगरले भारतीय  टेलिभिजन कलर्सको ‘झलक दिखला जा’  प्रतियोगिताको उपाधि जितेकी छन्। बलिउड लाइफ अनलाइनले तेरियाले दुई प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुमेको बताएको छ।  भोटिङको आधारमा तेरियाले उपाधि जितेको अनलाइनले जनाएको छ।
फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् ।  तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ ।
Read More

Thursday, January 19, 2017

Little Known Ways To Rid Yourself Of Replacing Roots With Implants

 Now You Can Have The Replacing Roots With Implants Of Your Dreams – Cheaper/Faster Than You Ever Imagined

 

A dental root is an artificial heart that is installed into your jaw to hold an artificial tooth or a bridge. This plastic part is used to replace one that lost due to injury, decay or periodontal disease. It is positioned in the jawbone under the gum line in a surgical procedure. Once implanted in this part, it cannot come loose like other tooth replacement solutions such as dentures. In addition to that, a dental implant is not attached to any other tooth as a bridge is. As a result, it is stable and promotes dental health. A dental implant can be used to replace the roots of teeth as well as their crowns. Read on to learn more about them.

The various types of the artificial replacement for a tooth root

There are two main varieties of the artificial replacement for a tooth root. These include:

1. Endosteal artificial replacement for a tooth root

2. Subperiosteal artificial replacement for a tooth root

The endosteal the artificial replacement for a tooth root

The most commonly used type of dental implant. It is inserted right into the jaw bone. It holds on to the artificial tooth using a screw, a blade or a cylinder. Each endosteal dental implant is ideal for holding one or more plastic teeth. It is a perfect alternative for people who have removable dentures or bridges.

The Subperiosteal artificial replacement for a tooth root

 A type of artificial implant that attached on the jawbone. It has a metallic framework that protrudes right through the gums to hold the artificial tooth.  Set of dental implant is installed in people who can't wear regular dentures. Used for people who have soft, weak or thin jawbone tissue.

How can you tell if you are a good candidate for the artificial replacement for a tooth root?

For you to get some artificial implants, first of all, you need to have good oral health. In addition to that, you need to have an adequate amount of jaw bone to hold the dental implant. Also, your gums need to be healthy and free of conditions such as periodontal disease. These implants installed by a team of orthodontists and periodontists. They specialize in jaw bone health and gum tissue respectively. In fact, they are in the best position to let you know whether the dental implants are a good fit for you. They can do this during your initial examination.

Conclusion

These implants commonly connected to the jawbone tissue and the gums. Therefore, they are stable and do not need to removed before you eat or drink. In addition to that, they have crowns that look exactly like your regular teeth. Therefore, you can care for them just as you would for the rest of your teeth. They are an excellent option for replacing tooth roots that you have lost due to disease or injury.


Read More

Take The Stress Out Of Back Pain: Strains and Sprains

 Answered: Your Most Burning Questions About Back Pain: Strains and Sprains

 

Lower back pain can result from various causes. Many people suffer from back pain from time to time. There can be many reasons responsible for causing lower back pain. Strains and sprains are the first reasons. Due to a common lack of knowledge, people believe that they both are the same. However, strains and sprains have different causes and can have different symptoms, as well as cures.

A strain is a condition in which a muscle tendon shortens for various reasons. Typical stretching of muscles is essential for active movement. However, if muscles stretched beyond the limit, this results in a strain, which can be caused by twisting and pulling. A sprain, on the other hand, involves an injury to the ligament. Ligaments are fibrous tissues which are responsible for holding our bones together. The nature of Bertie's injuries are different, but both of them have common symptoms as well as common cures.

The symptoms may include complaints of pain. In particular cases, there may be swelling or reddening of the affected region. As explained above, a strain is usually caused by your ligament overstretched, whereas a sprain is a caused by overstretching of muscles. It may also cause the contracting of muscles resulting in spasms; contraction of muscles due to a sudden movement of being still is responsible for seizures. In case you happen to suffer from back pain, a sprain might be responsible. Back pain can result due to many activities. It may involve simple activities, such as bending down, or from pulling or overstretching yourself. In case you're trying to lift massive weights, this may result in a back pain. Back pain is common in people who are overweight as this can cause a lot of stress to their backs.

In the case of back pain due to sprains and strains, you should have immediate rest as this will allow your muscles and ligaments to recover. You can use an ice pack compress for the affected area. Do not prolong the time required for effective treatment as this may worsen the condition of your back. You can visit your doctor and get the sprain and strain checked out to confirm the problem and take corrective action. Some people think that the problem would cure on its own. They take pain killers and go about their day to day activities and hope that the issue will resolve itself. However, this is not the correct approach. If after resting the pain doesn't subside, it is best to seek a medical opinion.


Read More