ट्अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ ग्रहणमा लगभग १५ लाख मानिस सहभागी गरायेका छन् |
राष्ट्रपति भएपछि पहिलोपटक सिआईएको
मूख्यालयको अवलोकन भ्रमण गरेका उनले सोही अवसरमा मिडियामाथि आरोप लगाएका
हुन् ।
‘मैले क्यापिटल हिलमा सम्बोधन गर्दा लगभग १५ लाख मानिस सहभागी भएको
जस्तो देखिन्थ्यो,’ उनले भने, ‘मानिसको भिड क्यापिटल हिलबाट वासिङटन
स्मारकसम्म रहेको देखिन्थ्यो ।’ तर विभिन्न मिडियाले खिचेको दृश्यले भने
त्यसको ठिक विपरित रहेको पुष्टि हुन्छ ।
ट्रम्प विरुद्धको विरोध प्रदर्शनमा हलिउडका टप सेलिब्रेटीहरु समेत सामेल भएका छन् । यसैक्रममा हलिउड कलाकार एमिली राताकोस्वकीले ट्रम्पको विरोधमा आफ्नो नाङ्गो तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
ट्रम्प विरुद्धको विरोध प्रदर्शनमा हलिउडका टप सेलिब्रेटीहरु समेत सामेल भएका छन् । यसैक्रममा हलिउड कलाकार एमिली राताकोस्वकीले ट्रम्पको विरोधमा आफ्नो नाङ्गो तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

EmoticonEmoticon