के सेक्सको सपनासँग तपाईको कुनै सम्बन्ध छ ? जान्नुहोस्, प्रायजसो सबैले भोग्ने गरेका यी पाँच प्रकारका सेक्स सपनाका अर्थ के हो ? आफ्नो पार्टनरसँग: यदि तपाईं सपनामा पति/पत्नी वा लभरका साथ सेक्स गरेको देख्नुहुन्छ भने यसका दुई फरक अर्थ हुनसक्छ ।
पहिलो:
तपाईंहरुको सम्बन्ध एकदमै राम्रो छ । दोस्रो अर्थ हुनसक्छ, तपाईं आफ्नो
पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन, जुन तपाईं चाहनुहुन्छ ।
सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो
पार्टनरसँग कुरा गरेर कारण जान्ने कोशिस गर्नुपर्दछ । पूर्व ब्वाइफ्रेण्ड
वा गर्लफ्रेण्डसँग: यदि तपाई आफ्नी पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका
साथ सेक्स गरेको सपना देख्नुभयो भने यसको मतलब हुन्छ, पूरानो
प्रेमी/प्रेमिकासँग तपाईंको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला । वा
फेरि पनि हुन सक्छ होला । हुन सक्छ, तपाईंले आफ्नो नयाँ पार्टनरसँग पूरानो
पार्टनरको तुलना गरिरहनुभएको छ ।
हाम्रा बुढापाकाले सपनाबारे भन्ने गर्छन्, ‘तिमीले देखेको यो सपना शुभ हो
वा यो अशुभ ।’ केही सपना यस्तो देखिन्छ, जो सेक्ससँग सम्बन्धित हुन्छ ।
त्यो आफ्नै पति वा पत्नीसँग सेक्स गरिरहेको सपना हुँदैन । कुनै परपुरुष वा
परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ । यस्तो सपनाको अर्थ के हुन्छ ?
यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक
अर्थ छ, तपाईंको अवचेतन मनल कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर ।
मन परेको स्टारसँग: यदि तपाईंले कुनै मनपर्ने सेलिवि्रटी वा स्टारसँग
सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो- या तपाईं आफ्नो पार्टनरमा
सेलिवि्रटीजस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र
सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ । समलिङ्गीसँग :
यदि
तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईंको अवचेतन
मनल कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर । मन परेको स्टारसँग:
यदि तपाईंले कुनै मनपर्ने सेलिवि्रटी वा स्टारसँग सेक्स गरेको सपना
देख्नुभयो भने त्यसको मतलब हो- या तपाईं आफ्नो पार्टनरमा सेलिवि्रटीजस्तै
कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो
पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ । समलिङ्गीसँग : यदि तपाईंले
समलिङ्गीको साथ अन्तरंग सम्बन्ध बनाउदै गरेको सपना देख्नुभयो त्यसको अर्थ
हुन्छ, तपाई सेक्समा प्रष्ट (स्टे्रट) हुनुहुन्न ।
यदि
तपाई पुरुष हुनुहुन्छ र तपाईले आफ्नो सेक्स पार्टनर पुरुष बनाउँदा
आनन्दायी हुन्छ भन्ने सोच छ भने त्यो तपाईको भ्रम मात्र हो । यदि यस्तो
खालको सपना तपाई बारम्बार देख्नुहुन्छ वा तपाईलाई साच्चिकै आफू
समलिङ्गीप्रति आक्रषित महुसस गर्नुहुन्छ भने त्यसको अर्थ हो-तपाईले सेक्सको
प्राथमिकताका बारेमा फेरि तपाईले पुर्नविचार गर्नुपर्छ । यस्तो खाले
सपनाको अर्को हिसाबले यो पनि अर्थ हुनसक्छ-तपाईको पार्टनरले तपाईप्रति अरु
केयरिङ वा विनम्र व्यवहार खोजिरहेको छ । आफ्नो पार्टनरलाई धोका: यदि तपाईं
सपनामा आफ्नो पार्टनरलाई धोका दिइरहनु भएको छ भने यसको मतलब हुन्छ तपाईंको
सम्बन्धमा दरार आउदैंछ । यो सपना तपाईंका लागि निकै डिस्र्टबिङ हुन सक्छ ।
यो
सपना त्यतिबेला आउँछ, जतिबेला तपाईको रिलेशनमा कोही ठूलो परिवर्तन हुँदैंछ
। यस सपनाको मतलब हुन तपाईं आफ्नो जीवनमा हुने ठूलो परिवर्तनबारे अनभिज्ञ
हुनुहुन्छ । र, सोच्दैं हुनुहुन्छ तपाईं भविष्यमा हुने घटनाको ब्यवस्थापन
कसरी गर्ने ? यो सपनाको दोस्रो अर्थ हुन्छ, तपाईं तपाईको पार्टनरसँग
पर्याप्त समय पाइरहनु भएको छैन ।

EmoticonEmoticon