Saturday, January 21, 2017

देशको संस्कृतिमाथि हमला भएको भन्दै एकजुट हुन आग्रह्-पूर्व प्रधानसेनापति कटवाल-Hamrotrend

 
पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले हिन्दू धर्म राष्ट्रको पहिचान भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्न सबै नेपाली लाग्नुपर्ने बताएका छन् ।

पाँचथरको फिदिममा शनिबार राष्ट्रिय हिन्दू एकता मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले हिन्दू राज्य सबै दलको भएकाले हिन्दू निरपेक्ष भन्ने शब्दलाई हटाएर संविधान संशोधनमार्फत भए पनि हिन्दू सापेक्ष भन्ने शब्द थप्नसमेत उहाँले आग्रह गर्नुभयो ।


EmoticonEmoticon