Saturday, March 11, 2017

स्थानीय चुनावमा मेयरका उम्मेद्वारले सबैभन्दा बढी साढे ७ लाखसम्म खर्च गर्न पाउने अधिकार्-H



काठमाडौं– निर्वाचन आयोगले तोकेको सीमा अनुसार सबैभन्दा चुनाव प्रचारप्रसारमा सबैभन्दा बढी रकम खर्च गर्न पाउनेमा महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वार छन् । यी दुबै पदका उम्मेद्वारले बढीमा ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारले गर्ने खर्चको सीमा तोकेको छ। निर्वाचनमा भाग लिने उम्मेद्वारहरुको निर्वाचन प्रचारप्रसारलगायत कामका लागि उक्त खर्चको सीमा तोकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले तोकेको सीमा अनुसार सबैभन्दा चुनाव प्रचारप्रसारमा सबैभन्दा बढी रकम खर्च गर्न पाउनेमा महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वार छन् । यी दुबै पदका उम्मेद्वारले बढीमा ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।


EmoticonEmoticon