Sunday, March 12, 2017

राप्रपाका डा प्रकाशचन्द्र लोहनीद्वारा पार्टी त्याग -Hamrotrend


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा प्रबुद्ध नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि दर्शाउदै पार्टीसँगको आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका छन्।
डा. लोहनीले अाइतबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा डा. लोहनीले भनेका छन्, ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु ।’


EmoticonEmoticon