Saturday, March 11, 2017

नेपाल केन्यासँग ५ विकेटले पराजित


काठमाडौं:आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग पाँच विकेट पराजित भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो। पानी परेपछि २६ ओभरमा छोट्टाइएको खेलमा केन्याले पाएको ९४ रनको विजयी लक्ष्य २४.१ अोभरमा पाँच विकेट गुमाउँदै भेट्टायो।


EmoticonEmoticon