Tuesday, December 6, 2016

होसियार ! मन्त्रीसँग फोटो देखाएर ठग्लान् hamrotrend

Your contact person dealing with any government, the prime minister's immediate, ministers, political party leaders, police officers or similar high again shows that the effective byaktisamga Be careful. Such a person has to wear dress and motor cover, you can simply avoid.


तपाइँको सम्पर्कमा आउने कुनै ब्यक्तिले आफ्नो निकटका सरकारका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी वा त्यस्तै प्रभावशाली ब्यक्तिसँग रहेको बारम्बार देखाउँछ भने होसियार हुनुहोस। यस्ता ब्यक्तिले लगाउने पोशाक र मोटरगाडीको आवरणमा तपाइँ ठगिन सक्नुहुन्छ।
प्रहरीले पछिल्लो समय उच्च पदमा रहेका ब्यक्तिसँगको भेटघाट, सम्पर्क र तस्बिरका आडमा ठगिनेको सख्या दिनुहँ बढेको जनाएको छ। काठमाडौं र ललितपुर प्रहरीले केही दिनयता कारवाही चलाई रहेका दुई ब्यक्ति बाहेक यसअघिका विभिन्न घटनामासमेत ठगले प्रभावशाली ब्यक्तिसँगको निकटतालाई ठगीको हतियार बनाएको खुलेको छ।

काठमाडौं प्रहरी हिरासतमा रहेका नवलपरासीका इश्वरीप्रसाद पोखरेलले ब्यक्ति ठग्न स्थान अनुसारको परिचय दिन्थे। फोनमा माओवादी केन्द्रीय नेताको स्वर र हाउभाउमा कुरागर्ने पोखरेलले २०६७ यता बर्षेनी देशका विभिन्न भागका फरक प्रकारका ठगी गरेको तथ्याँक प्रहरीले केलाउँदै छ।
प्रहरी अनुसन्धानमा पोखरेल २०७२ को सुरुवातदेखि केही महिना कांग्रसश नेता तथा पूर्व मन्त्री भक्तबहादुर बलायरको निकट रहेको समेत खुलेको छ। तत्कालीन गृहमन्त्री बामदेब गौतमको नाममा दर्जनौं युवासँग राष्ट्रिय अनुसन्धान विभागमा जागिरको प्रलोभन देखाएर लाखौं ठगेका पोखरेलले बलायर समेतबाट चारलाख ठगी गरेको खुलेको छ। पोखरेलले आफूले भेटने युवालाई बलायरसँगै रहेका समय भेट्ने र एकपटक बलायरकै निम्तामा धनगढीसम्म पुगेका थिए।
हाल प्रहरीमा दिएको उजुरीमा एक युवाले बलायरको निकट देखेपछि आफूहरुले विश्वासमा रकम दिएको उल्लेख गरेका छन्। बलायरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल एक युवाले उठाउँदै आफू छोरा भएको र केही थाहा नभएको बताए। महानगरीय अपराध महाशाखाले बिहीबार पक्राउ गर्दा पोखरेलले काठमाडौं बाहेक बुटवल, तौलिहवा, सुनसरी, नेपालगञ्ज र धनगढीमा ठगी गरेको र सजाय पाएको यकिन तथ्याँक थियो।
ललितपुर प्रहरीको हिरासतमा रहेका मनोजकुमार सिंहको ठाँट नै उनको ठगीको हतियार बनेको थियो। आफूलाई दरबारको सदस्य भएको बताउने उनले सरकारका मन्त्रीलाई दिएको महँगो फूलको गुच्छासँगै खिचेको तस्बिरले धेरै युवायुवतीलाई झुक्काएको खुल्दैछ। सिंह पनि फौजदारी अभियोगमा प्रहरी हिरासतको अनुभव गरिसकेका पेशेवर हुन्।
ललितपुर प्रहरीले नै गत वर्ष असोजमा पक्राउ गरेका राजकुमार चापागार्इंले त आफूलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पिए बसन्त गौतमको नाममा ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई नै फोन गरेका थिए। चापागाईंले ठगेका युवायुवतीले बयानमा आफूलाई तत्कालीन समान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सिंहदरबारस्थित मन्त्रालय र पुल्चोकस्थित निवासमा बोलाउने गरेको बताएका थिए।
यस्तै प्रहरी कारवाहीमा परेका कराते महासँघका महासचिव केदार सिवाकोटी, बैकुण्ठ बेल्बासे, अम्मर बिक, बलराम परियार र लक्ष्मी परियार यस्ता नाम हुन जसले ठगीका लागि प्रधानमन्त्री, मन्त्री र सरकारी उच्च ओहदामा रहेका ब्यक्तिसँगको निकटता र सम्पर्कलाई हतियार बनाएका थिए।
‘जिम्मेबार पदमा रहेका ब्यक्तिले आफू निकट आउने ब्यक्तिका बिषयमा जानकारी राख्नुपर्ने देखियो, सर्वसाधारणले प्रभावशाली ब्यक्तिसँग सम्पर्क हुँदैमा गैरकानुनी काम हुँदैन भन्ने जान्नु पर्यो,’ ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने। उनले प्रहरीमा आउने ठगीका घटनामा अधिकांशले फलानो ब्यक्तिसँगको निकटता देखायो, विश्वास गरियो भन्ने जवाफ दिने गरेको बताए। ललितपुर प्रहरीमा सिंह बिरुद्ध उजुरी दिनेको सख्या दिनहुँ बढिरहेको छ। उजुरीको सख्या अझै बढनसक्ने प्रहरीको भनाइ छ।
महाशाखाले २०६७ माघ १८ मा सार्वजनिक गरेका पोखरेलले सोही वर्ष   मंसिर १४ गते किष्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत कमल ज्ञवालीलाई माओवादीको डेपुटी कमाण्डर जर्नादन शर्माको आवाजमा फोनगर्दै  नेत्रबिक्रम चन्द विप्लबको बैंक खातामा १२ लाख जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका थिए। महाशाखाका अनुसार जर्नादन शर्मा, चन्द, हिमाल शर्मा र प्रविण ढकालका नाममा बैंक खाता खोलेका पोखरेलले नेताकै नाममा देशभर रकम असुलेका थिए।
महाशाखाले काठमाडौं जिल्ला अदालतमा बुझाएको ठगी मुद्दामा  २१ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका पोखरेलको नाम दुई वर्षपछि कपिलवस्तुमा भएको अर्को ठगीमा मुछियो।  
उनै पोखरेल कपिलवस्तुमा माओवादी नेता अग्नी सापकोटा र लेखराज भट्टको जस्तो बोली बनाएर फोनबाट पैसा मागेर लाखौं रुपैया ठगी गरेको आरोपमा प्रहरीले पोख्रेललाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो । पोखरेलले यसपटक गुण्डा नाइके दिपक मनांगेसँग आफू माओवादी नेता लेखराज भट्ट हो भनी २ लाख रुपैयाँ आइएमई मार्फत माग गरी ठगी गरेको प्रहरीले त्यतीबेला जानकारी दिएको थियो। कपिलवस्तुको गोरुसिंगेका मनी ट्रान्सफर संचालक पुष्पराज न्यौपानेसँग टेलिफोनबाट रकम माग गरेपछि न्यौपानेले प्रहरीलाई खबर गरेका थिए ।
कपिलवस्तुमा केही महिना कारागारमा बिताएका उनै पोखरेल माघ ५, २०७१ मा सुनसरीको झुम्का कारागारमा नक्कली डिएसपी बनेर कैदी भेटन गएका समय पक्राउ परे । बा १ च १८१६ नम्बरको निजी गाडीमा श्रीमती र छोराछोरीसँगै कारागार पुगेका पोखरेलले आफू डिएसपी प्रविण पोखरेल भएको बताउँदै कारागारमा रहेका नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेललाई भेट्न गएका थिए।
अपहरण मुद्दामा कारागारमा रहेका पौडेललाई पोखरेलले आफू राजु अर्याल भएको बताउँदै फोनसमेत गर्ने गरेको अनुसन्धानमा खुलेको थियो। सुनसरीमा सार्वजनिक अपराधमा केही दिन थुनामा बसेका पोखरेलले त्यसको केही समय पछि नै काठमाडौंमा बलायरसँग सम्पर्क बढाएको अनुसन्धानमा खुलेको हो। यस्तै पोखरेल बिरुद्ध जर्वजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी भै रहेको महाशाखाले जनाएको छ । पोखरेलको सम्पर्कमा रहेकी एक महिलाले आफूलाई बारबम्बार विभिन्न प्रलोभन देखाउदै करणी गरेको उजुरी महाशाखामा दिएकी हुन।
‘आरोपी बिरुद्ध काठमाडौं, बुटवल, तौलिहवा, नेपालगञ्ज र धनगढीसम्म कारवाही भएको प्रमाण फेला परेको छ, थप खोजी भै रहेको छ,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने। पोखरेलले काठमाडौंमा दुई नाम चलेका बैंक संचालकलाई आफू नेकपा माओवादीका प्रभावशाली नेता भएको बताउँदै ठगेका थिए। उनका अनुसार वैदेशिक रोजगार, सरकारी जागिर र सुरक्षा निकायमा भर्नाका सम्बन्धमा महाशाखामा दिनहुँ  उजुरी आउने गरेको छ। खनालले यसरी आउने उजुरीमा आरोपीले सर्वसाधारण ठग्न आफ्नो पहुँच प्रभावशाली ब्यक्ती र संस्थासँग रहेको देखाउने गरेको खुलेको हो।

http://www.nagariknews.com/news/10189
Read More

Monday, December 5, 2016

The most expensive material entimyatara

 सबैभन्दा महँगो पदार्थ एन्टिम्याटर

According to NASA-the world's most expensive metal entimyatara. 1 mg entimyatara 250 million dollars to make more money than is spent.



The world's most expensive substance would? Reportedly the world's most expensive substance is entimyatara. 1 gram entimyatarako cost over Rs 5 billion must. According to the US space agency NASA entimyatara available on earth is the most expensive metal. Many kinds of metal, processed and prepared to make the valley entimyatara 2 million per 1 mg is 50 million dollars. Such information may be detached from, the metal may use? NASA will launch space rocket fuels are used in accordance with entimyatarako.

Other expensive materialsEntimyatarapachi Californium is the most expensive material. 1 gram Californium price is Rs 3 billion. The next diamond is considered precious substance. Diamond prices is over Rs 50 lakh net pratigrama. This list is a substance called tritium in the fourth number, which must be 1 gram price of Rs 35 lakh. Then comes the turn of tyaphita Stone. This stone is worth more than Rs 21 lakh pratigrama. 


संसारको सबैभन्दा महँगो पदार्थ के होला ? समाचारअनुसार संसारको सबैभन्दा महँगो पदार्थ एन्टिम्याटर हो । १ ग्राम एन्टिम्याटरको मूल्य ५ खर्ब रुपैयाँभन्दा बढी पर्छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार एन्टिम्याटर पृथ्वीमा उपलब्ध सबैभन्दा महँगो धातु हो । अनेक थरीका धातुलाई प्रशोधन गरी तयार पारिने एन्टिम्याटर बनाउन प्रति १ मिलिग्राम २ करोड ५० लाख डलर खर्च हुन्छ । यति जानकारी प्राप्त भैसकेपछि लाग्न सक्छ, यो धातुको प्रयोग के होला ? नासाका अनुसार एन्टिम्याटरको प्रयोग अन्तरिक्षमा प्रक्षेपण गरिने रकेटको इन्धनमा गरिन्छ ।

अन्य महँगा पदार्थ
एन्टिम्याटरपछि सबैभन्दा महँगो पदार्थ क्यालिफोर्नियम हो । १ ग्राम क्यालिफोर्नियमको मूल्य ३ अर्ब रुपैयाँ छ । त्यसपछिको मूल्यवान् पदार्थ हिरालाई मानिन्छ । शुद्ध हिराको मूल्य प्रतिग्राम ५० लाख रुपैयाँभन्दा बढी हुन्छ । यो सूचिमा चौथो नम्बरमा ट्रिटियम नामक पदार्थ छ, जसको १ ग्रामको मूल्य ३५ लाख रुपैयाँ पर्छ । त्यसपछि पालो आउँछ ट्याफिट स्टोनको । यो स्टोनको मूल्य प्रतिग्राम २१ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

 
Read More

Sunday, December 4, 2016

Where Can You Find Free SOAP UI Training Resources

 SOAP UI Training Is Essential For Your Success. Read This To Find Out Why


It is a leader in the market as an API Testing Tool. SOAP UI and SOAP UI Pro are two tools that make the life of a tester less complicated. They provide interfaces to enter the request, assertions to validate your response, several tools to create and maintain tests and finally enables reports to share and print with teammates. The tools also offer a user interface to all APIs and analyze the answers from APIs. Hence it is called SOAP UI where UI stands for User Interface.

It is a testing tool which used for both functional and nonfunctional testing. This tool is not limited to web services only. However, it is the de-facto tool that used in web services testing.

In web service testing, it has the capability of undertaking the role of both client and service. By using a single environment, it enables the user to create functional and nonfunctional tests quickly, in an efficient manner.

It is an open source utility. But SOAP UI Pro is a paid commercial service version where the user offered custom services and improved production level testing capabilities. Also when one decides to enroll in Web Services Training, please ensure you have informed the commercial version. If you don't wish to attend classes, check out the Videos online.

Capabilities:

Here are some amazing skills, that are the driving factors for the popularity.

· It supports most of the standards that informed in web applications including message transmission via HTTP, HTTPS, etc.

· By using SOAP UI mock services, one can stimulate the web services even before they are implemented. Suggests one can test the web service consumer applications without waiting till the internet service providers performed well.

· Using it one can do functional verifications against web services, HDBC data sources and web applications. It also helps in adding tentative test steps to control the test execution flow.

· It can be integrated into automated test frameworks like JUnit. The tests can be launched through Apache Maven and Apache Ant build frameworks.


Read More

Saturday, December 3, 2016

What Everyone Must Know About A personal injury, accident, and sickness insurance policy

 Find Out Now, What Should You Do For Fast A personal injury, accident, and sickness insurance policy?


If you have a personal injury, accident, and sickness insurance policy, it may cover you against a variety of potential misfortunes. Some plans might pay a lump sum if you're unlucky or some a replacement income for a specified period.

There are, though, often a few situations that such policies might not cover including:

    Injuries sustained in criminal activities
    Those associated with engaging in dangerous activities (examples might include skydiving, sub-aqua sports, and rock climbing, etc.)
    Injury on holiday.

Let's disregard the first one on the assumption you're a law-abiding citizen! The next two though are more problematic.

Holiday Exclusions

Nobody can tell you whether or not any existing 'domestic' personal accident insurance will cover you while you're traveling on holiday (overseas or national).

Only your insurance provider can do so, and they'll use your policy for that purpose. So, read it carefully and look out for things such as:

    Exclusions about injuries, sickness while you're on holiday
    Limitations as to the number of days you can be away and still be under cover
    Exclusions for overseas travel

These things may or may not be an issue in the case of your policy but check to be sure.

The participation in dangerous sports isn't, in itself, just a matter while you're away on holiday. Some of the above activities might be excluded under ALL situations even when you are at home. However, for most of us, our annual celebration might be the only time in the year we engage in such things, and that's why such exclusions are an issue to consider when going away.

What to do

The first thing you need to do and quickly is to read your insurance policies to see how your forthcoming holiday might affect them and you. It may be there's no issue at all and if so, that's great!

If not, though, you have three options:

1. You can call your existing insurance provider to see what, if anything, they can propose. They may have a short-term adjustment they can make to your cover for the payment of a modest sum

2. Some providers of luxury holiday accommodation might be able to offer you help with specific holiday insurance designed to bridge these gaps and provide a whole range of other protection too

3. You can do nothing and just hope that your luck holds (not recommended!).

Summary

The worst thing you can do is simply to assume that it'll never happen to you.

Sadly, accidents and injuries DO sometimes happen on holiday. If they do, having good insurance in place might help you avoid some potentially very painful financial effects.


Read More

What Can You Do About When Your Child Has An Asthma Attack?

 When Your Child Has An Asthma Attack? An Incredibly Easy Method That Works For All

 

Anyone who has seen a child having an asthma attack knows how scary it can be. One of the primary symptoms of attack is struggling to breathe or gasping for air. May or not be described by coughing or wheezing and a tummy ache. The symptoms often get steadily worse.

Panicking at a time like this is the worst thing you can do. Your child is sure to be already frightened and needs someone soothing and reassuring who can help them to calm down and get some control over their breathing.

Step By Step Actions To Take

The next time your child has an asthma attack, take a few seconds first to calm yourself down. Remember, a panicked parent will only make things worse.
Then very calmly, get your child to take a puff from their reliever inhaler. The recommended dosage is one puff every 30 seconds to 60 seconds. If you have space, use it so that you determine the usage correctly.

Ten puffs are the recommended dosage, which means this will have to be done over a period of 5 to 10 minutes. If your child is still feeling breathless and struggling to breathe after the recommended ten puffs, you must call an ambulance so that your child can receive medical attention immediately.

What To Do If The Symptoms Persist

Never hesitate to call an ambulance if you find that the inhaler is not working effectively enough to calm down the symptoms. Even if it is working but you are still worried, call for help.

Of course, if your child does not have their inhaler with them at that moment, you should not waste any time wondering about whether or not you should call an ambulance. It is critical to get on the phone and call for help as quickly as possible.

What To Do If The Symptoms Improve

If your child has regained control of their breathing and the symptoms are alleviated after using the relieving inhaler, you must still make an appointment with your pediatrician for a follow-up appointment. It is critical. If you can, make the appointment within 24 hours of the episode.

A follow-up consultation after an incident, allows the pediatrician to do a thorough assessment to check what triggered it off and whether your child needs to increase their dosage or change the medication completely. Depending on their findings, the pediatrician will also advise you as to what you can do to reduce the risk of future attacks.

Read More

तपाईं गर्भावस्था को समयमा आफ्नो बच्चा को लम्बाइ चाहनुहुन्छ भने गर्नुस् यो काम

तपाईं गर्भावस्था को समयमा आफ्नो बच्चा को लम्बाइ चाहनुहुन्छ भने गर्नुस् यो काम




Food and Drink a lot of over the course of pregnancy, care for every woman, so that her child will be born perfectly healthy. Everyone wants his child to be completely healthy and in it of any kind do not have any physical deficiencies, but sometimes not everything is wanting.



During pregnancy, the baby's milk is good length:



Many women do not have the facility to properly take care of his child receive. Many of the resources, but they are not aware of it. A recent study showed that women who drink milk during pregnancy, their unborn child's length is longer than normal.







Women's research into the habit of drinking milk:



According to the researchers, if a pregnant woman consumes a glass of milk every day, so long is it going to happen in the future child. Researchers in their research on children born in the 1980s researched. The length of children born and the habit of drinking during pregnancy the mother's milk has been linked to the collection of information.

Researchers did your research and found the top of the feed intake during pregnancy women who were, their child is still good length. Women who did not drink milk over the course of pregnancy, the baby is smaller than normal length.





Drinking milk from the child's mind sharp:



Also, the researchers also discovered that women who drink a glass of milk every day during their pregnancy, their children during adolescence increases insulin. Thereby reducing the risk of diabetes in the future. Iodine is found in abundance in milk, which is faster than the child's brain.

So if you want your child to be so long, today, of course, to include milk in their diet. If your health is in favor of it, even the child's health is good and he is also lengthy.
Read More

If you want to avoid the wrath of Shani Dev then follow these 4 steps!

            येदि तपाइ शनि देवको प्रोकोप् बात् बच्न चाहनुहुन्च भने अपनाउनुस् यो ४ उपाये

  हिन्दू धर्म ग्रन्थको अनुसार शनि देव न्यायधीश हुनुहुन्च

 

 According to Hindu texts Saturn judge, that person all the bad deeds Achce- hearing and accordingly give them fruit. Due to his bad deeds of human beings have to bear bad fruit, and they decided to get good results because of good deeds Saturn do the same. Often this misconception that persists in the minds of people very angry god Saturn and give trouble to the people, it is completely wrong. Saturn when its devotees are happy if you want to give gifts. Hanuman Chalisa daily text to the person Saturn are never bored. Saturn blessed Hanuman in Ramayana period gave themselves.
Unfavorable position of Saturn in the horoscope if they are sitting on the face of suffering. But you need not be bothered by adopting a favorable position to Saturn can bring. Let us know what measures they are.


To reduce its Sadhesati black cow worship. Tilak put him finding a black cow. Thread tied on his horn and his duly worship. Doing so will not affect your life in Saturn. 

If you are angry with them, to celebrate Saturn you seek a dark horse placenta. You cord by moving a ring from a blacksmith to build it. Once created, the ring on Friday night in the milk Keep Bhingokr. The next morning, holding his finger to make it. Its effect will show you in a few days and all your suffering will soon be over. 

Read More

Friday, December 2, 2016

संशोधन पास गर्न मोर्चाका यस्ता छन् सर्त-meeting with madhesi leader



मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसद्बाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ। सीमांकनबारे झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर छ।

Read More

Aaphubhanda 26 years older woman who tempts people to lend fallen murder

पैसाका लागि अाफूभन्दा २६ वर्ष जेठी महिलालाई मायाजालमा फसाएर हत्या

 

 

नुवाकोट–पैसाका लागि मान्छेले मायाजालमा फसाएर हत्यासम्म गर्नपछि पर्दैन भन्ने पछिल्लो उदाहरण नुवाकोटमा भएको एक घटनाले देखाएको छ। उमेरले आफू भन्दा २६ वर्ष जेठी महिलालाई प्रेमजालमा फसाएर हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेपछि सो तथ्य सार्वजनिक भएको हो । विदुर नगरपालिका– ११ त्रिशुली घर भएकी ४५ वर्षका प्रतिमा अमात्यलाई मायाजालमा फसाएर विवाह पछि रसुवा सरमथली– २ बस्ने १९ वर्षका रमेश तामाङले हत्या गरेका हुन् । ठुलोगाउँ ६ घर भई रेमश सरमथलीमा बस्थे।
भूकम्प लगतै काम गर्ने शिलशिलमा रमेश त्रिशुलीमा ज्यामी काम गर्ने आए। भूकम्पमा परेर घर लडे सँगै प्रतिमाका श्रीमान प्रकाश अमात्य र सासुको मृत्यु भयो । त्रिशुलीको बजारमै उनको घर थियो ।  स्थानीयका अनुसार घरको सबैको भूकम्पमा परेर मृत्युभएपछि प्रतिमा एक्लै भइन् । एक्लै भएपछि उनी सहारा खोज्दै थिइन् सोही क्रममा प्रतिमाले त्रिशुली बजारमा ज्यामी काम गर्ने आएका रमेश भेटेपछि हिमचिम बढ्यो। सहारा खोज्दै गरेकी उनको रमेशसँग प्रेम बसेपछि प्रतिमाले बाइक,सिक्री र मोवाइल पनि किनिदिएको पक्राउ परेका रमेशले बताए ।
काठमाडौंले बस्दै आएका रमेशलाई प्रहरीले बिहीबार पक्राउ गरी नुवाकोट ल्याएको हो। प्रहरीले बिहीबार नै आरोपीको बयानको आधारमा घटनास्थल पत्ता लगाई शवको उत्खनन् गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी पैसाकै लागि हत्या गरेको बताएको छ।
पैसासँगै लोभिएका रमेशले त्रिशुलीको जग्गा र घर बेच्न मात्रै लगाएनन् राजधानीमा गएर व्यापार गर्ने ठूलो सपना पनि देखाए । केही समय त्रिशुली मै कोठा भाडामा लिएर दुई जना बसेको र घर र घडेरी बेचबिखन गरेपछि रमेशले पैसा हत्याउने योजना बनाए । प्रतिमाले त्रिशुलीमा भएको घर बेचेको १० लाख रुपैयाँ साथमा राखेर व्यापार व्यवसाय गर्ने योजना बनाएको बुझिएको छ ।
नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराका अनुसार प्रतिमाले घडेरी बेचेको १० लाख रुपैयाँ आफूँले लिएको रमेशले प्रहरीको अनुसन्धानको क्रममा स्वीकारेको बताए । जग्गा बेचेको २० लाख भन्दा बढी रुपैयाँ पनि मृतक प्रतिमासँग भएकोले उक्त पैसा कहाँ लगेको के गरेको भन्ने विषयमा भने प्रहरीले बयान लिएपनि ठोस कुरा नभनिसकेको प्रहरी उपरीक्षक बोहराले बताए ।
रमेशले विवाह दर्ता र नागरिकता बनाउने बहानामा सरमथलीबाट ठुलोगाउँको घरमा जाउँ भनेर लगेको प्रहरीको अनुसनधानमा खुल्न आएको छ । प्रतिमाको फिकुरी ८ गोगनेमा जंगलमा गत जेठ २० गते हत्या गरेको रमेशले स्वीकारेका छन्। धारिलो हतियार प्रयोग गरेर तामाङले हत्या गरेको स्वीकार गरेका छन्।
‘प्रतिमाको साथमा पैसा रहँदासम्मसँगै बसेको र पैसा लिएपछि हत्याको योजना बनाएर जंगलमा लगेर निर्ममपुर्वक हत्या गरेको देखिन्छ,’ प्रहरी एसपी बोहराले भने, ‘अनुसन्धानको क्रममा हत्या गर्ने रमेशले नागरिकता बनाउन विवाह दर्ता गर्ने ठुलोगाउँ गाबिस जाउँ भनेर लगेको बताएका छन्।’
मृतककी बहिनी चितवन भरतपुर महानगरपालिका–२ बस्दै आएकी निरा श्रेष्ठले गत जेठदेखि दिदी प्रतिमा बेपत्ता भएकोले खोजी गरिदिन भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रतिमाको प्रहरीले खोजी गरेको हो।  कुनै सम्पर्क नभएपछि बहिनीले उजुरी दर्ता गरेपछि प्रहरीले प्रतिमासँग बस्दै आएका रमेशलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। फेसबुकमा ‘गजलकार दादा’ नाम गरेको केटासँग दिदीको संगत भएको बहिनीहरुले थाहा पाएको कारण ‘गजलकार दादा’लाई झिकाई सोधखोज गरी पाउँ भन्ने निवेदनपछि प्रहरीले खोजी अघि बढाएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताए ।
बालाजु प्रहरी र महानगरीय प्रहरी अपराध अनुशन्धान शाखाको सहयोगमा गजलकार दादा भन्ने रमेश लामा तामाङलाई प्रहरीले शिहीबार बालाजु हिलेटोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार रमेश भूकम्पपछि त्रिशुलीमा मजदुरी गर्न आएका थिए।
त्रिशुली बजारमा बालुवा चाल्ने, गाह्रो लगाउने काम गर्नेक्रममा प्रतिमासँग संगत भएको र पछि उनीहरुले विदुरमा १ महिनासम्म कोठा लिएर ‘लिभिङ टुगेदर’ भएर बसेका थिए। प्रतिमासँग १० लाख हात पारेपछि प्रतिमालाई विवाह दर्ता गर्ने, नागरिकता बनाइदिने भन्दै त्रिशुलीदेखि बेत्रावतीसम्म बसमा त्यसपछि हिँडेर ठूलोगाउँ जानेक्रमा फिकुरी–८ गोगनेको जंगलमा लगी हत्या गरेर भोलिपल्टै अभियुक्त राजधानी गएको प्रहरीले बताएको छ ।
प्रतिमाको हत्या गरी राजधानी पुगेको रमेशले २ लाख रुपैयाँमा पल्सर बाइक, ४ लाख रुपैया बैंकमा राखेको र ३ लाख रुपैयाँ ऋण दिएको र बाँकी पैसा अन्य खर्चमा सकेको प्रहरीलाई बयान दिएका छन्। मृतकका आफन्तले बेलैमा चासो नदिँदा घटना भएको ६ महिनासम्म पनि अभियुक्त राजधानीमा निस्फिक्री बस्दै आएको प्रहरीले जनायो।
अनुसन्धान थालेको केही दिनमै रमेशले धारिलो हतियार प्रयोग गरेर जंगलमा मारेर गाडेको बयानमा बताएपछि प्रहरीले उनलाई साथ लिएर घटनास्थल गएको थियो । घटनास्थलबाट गाडेको अबस्थामा लास उत्खनन गर्दा मृतकको टाउको भने फेला परेको छैन्। घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको हाते आरो एक थान, पिग, मृतकको घडी फेला पारेको छ ।
Read More

ओजिलो करिअरतिर लम्कँदै प्रतिभा-Pratibha Mali

भारत एसिसी वुमेन्स ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनल पुग्दा नेपाल भने सबै खेल हार्दै प्रतियोगिताबाट बिदा भएको छ। खेलेका सबै ५ खेल जितेपछि साबिक विजेता भारत उपाधि रक्षाको नजिक पुगेको हो।

Read More

Finally, 3 percent of the 20 months


                           २० महिनामा बल्ल ३ प्रतिशत काम

 Bhukampayataka the three main priorities of the government house, and the people feared the earthquake was thadienan, administrative buildings, cultural-archaeological heritage, schools and hospitals, as builder of the earthquake was made, so there are.

भूकम्पयताका तीनवटै सरकारको मुख्य प्राथमिकता भनिए पनि भूकम्पपीडित जनताका घर त ठडिएनन् नै, प्रशासनिक भवन, सांस्कृतिक–पुरातात्विक सम्पदा, विद्यालय र अस्पतालसमेत भूकम्पले भत्काएर जस्तो बनाएको थियो, त्यस्तै छन्। 

Read More

Here Is What You Should Do For Your Natural Ways To Treat Baby's Eczema



Eczema is a common skin condition in babies usually developing around two and six months. 

 


The condition can, however, appear at any other given age, and it also to normalize skin pH by dry, itchy red patches that can be very uncomfortable for the baby. A baby should naturally have silky smooth skin that is healthy, but many kids do not enjoy this as a result of eczema. There are of course many medications including topical creams out there designed to treat the skin condition, but natural methods are best, and there are some natural methods you can use to treat your baby's skin and soothe it.

Use pressed oil

Sunflower and Coconut oils make the best oil remedies for eczema in babies. Coconut moisturizes the skin and has antibacterial properties that help reduce Eczema and the risks of the condition. The sunflower oil, on the other hand, is rich in fatty acids that are helpful in treating the condition. It improves the barrier function of baby's skin and keeps it moisturized thus improving the condition significantly. The pressed oil of sunflower or coconut can be massaged on the baby's skin daily to help treat eczema and keep the skin moisturized to minimize the risks.

Use oatmeal baths

Ground oats are very efficient in relieving skin irritations, and they also help in relieving itching that is associated with eczema. You can use baths to reduce inflammation and to also normalize skin pH. An easy way of using this natural treatment is to take a handful of colloidal oatmeal in a sock and then hold under running bath water. The water should be milky in appearance before you give the baby a bath in the water. The oatmeal in the sock can also be secured and left in the bath water. Regular baths will fetch you desired skin results.

Use breathable, light fabrics

Overheating is among the factors that contribute to eczema and it is, therefore, important to ensure that you choose breathable and lightweight materials that keep your baby warm, but at the same time allow proper circulation to avoid the development or worsening of eczema. It is a good idea to choose organic fabrics when buying your baby clothes because they do not have any irritating chemicals that could give rise to Eczema.

Use natural baby products

A sweet smelling baby is very appealing, but this does not mean putting the health of your child at risk. To treat eczema, you should avoid local baby products that contain irritants and harsh chemicals for that matter. Such products will only worsen the condition, and it is best that you settle for natural baby products that are mild and gentle on the skin. Some products containing lavender oil and colloidal oatmeal can be excellent in treating the skin condition. Be careful with the creams and moisturizers you choose for the baby, so you can get natural ingredients that will help manage the disease and maintain the healthy baby skin.


Read More

भिडियो कलको लागि कुन एप सस्तो? hamrotrend

 What app for video calls cheaper?


Whatsapp Video Calling feature only recently brought their ideas. This video calling feature is made Whatsapp. But What if the app is not only the video call feature to a single app. Skype and Apple's Face Time for equally popular.

Skype Video Call App is the first such which are used by millions of people. But it is the calling of the data will be very cost.
Vhatsaepa, Skype and Apple Face Time of the amnesty would spend many Internet data to know here is the point. For which all three epabata 4 min video calls viewed the sight. According to the data of which was spent in less than Apple face all citations. 4 minutes video call about 8.8 megabytes of data was used.
What if the app by spending about 12.3 megabytes of data on skype about 12.74 MB of data used. Skype video FaceTime video quality, even less than the vhatsaepa and see.

व्हाट्स एपले हालै मात्र भिडियो कलिङ फिचर ल्यायो। यसले भिडियो कलिङको सुविधालाई व्यवस्तित बनाएको छ। तर व्हाट्स एप मात्र भिडियो कल सुविधा दिने एक्लो एप भने होइन। स्काइप र एप्पलको फेस टाइम यसको लागि उत्तिकै लोकप्रिय छन्।
स्काइप पहिलो यस्तो भिडियो कल एप हो जसको प्रयोग करोडौंले गरिरहेका छन्। तर यसमा कलिङ गर्दा डाटा भने धेरै नै खर्च हुने गर्छ।
व्हाट्सएप, स्काइप र एप्पल फेस टाइम मध्ये कुनमा धेरै इन्टरनेट डाटा खर्च होला यहाँ जान्न खोजिएको छ। जसको लागि तीनै वटा एपबाट ४ मिनेट भिडियो कल गरेरे हेरियो। जस अनुसार एप्पल फेस टाइममा सबै भन्दा कम डेटा खर्च भयो।  ४ मिनेटको भिडियो कलमा करिव ८.८ मेगाबाइट डाटा प्रयोग भएको थियो।
व्हाट्स एपमा करीब १२.३ मेगाबाइट डाटा खर्च भयो भने स्काइपमा करीब १२.७४ मेगाबाइट डाटा प्रयोग भयो। क्वालिटीमा पनि व्हाट्सएप र स्काइपको भिडियो फेसटाइमको भिडियो भन्दा कमसल देखिए।
Read More

Wednesday, November 30, 2016

How To Win Clients And Influence Markets with Building Creative Concepts

A lot of business owners wish to have an excellent office. Of course, having such office can help them experience a better and comfortable work area. Not to mention, good posts can attract potential clients. However, to attain this, it is important for business owners to have good building creative concepts. But, there are numerous factors you need to consider to get the best results. Below are some of the things you need to think.

Identify potential needs and problems

First and foremost, when making building creative concepts, it is imperative for individuals to identify possible need and challenges. Knowing needs allow people to determine what things must be involved in the designs. Not to mention, people can also create a better perspective on how buildings must be. Apart from that, identifying problems before starting the project can help you reduce your expenses. Plus, reducing problems can also increase safety in your work area.

Create the right design

After identifying potential needs and problems, it is now time to create your design. Of course, when planning, you need to be cautious. It is essential to ensure that you will all have the features you need which can match your budget. Besides, it is also important to determine your space. It is another important factor when designing to ensure that you are creating a design that will allow you to make you building space more comfortable and appealing. Knowing these aspects will help you create the right designs you are looking.

Establish safety schemes

When making building creative concepts, individuals need to ensure that they can build security projects. Of course, accidents may occur unexpectedly. It gets even worse if these accidents will harm your employees. So, make sure that you create safety schemes on your designs. With these plans, you can reduce risks and prevent overhead expenses which can help improve your finances and profits.

Hire professionals

Lastly, in case that you do not have any ideas or skills in making building creative concepts, it is also best to hire professionals. Luckily, many experts can help you create beautiful building ideas. These experts can even step to another level by providing you with other services that can complement your needs. Plus, they can also help you ensure that their designs can complement your needs properly.

Read More

Tuesday, November 29, 2016

Against the constitution amendment turbulent western Nepal

संविधान संशोधनको विरोधमा पश्चिम नेपाल अशान्त


सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपाल आन्दोलित भएको छ। विशेषगरी पाँच नम्बर प्रदेश टुक्रउने प्रस्तावको विरोधमा बुटवलमा विहानैदेखि पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले पूर्व–पश्चिम तथा उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प बनाएका छन्। उनीहरुले पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्युठानलगायत पहाडी जिल्ला अलग गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

यसैगरी सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएको भन्दै प्युठानबासी पनि आन्दोलित भएका छन्। उनीहरुले पाँच नम्बर प्रदेश पहाडी जिल्ला यथावत राख्नु पर्ने भन्दै प्युठान बन्द गरिएको छ। बुधबार विहानैदेखि बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा गरिएको छ। प्युठानमा  सार्वजनिक यातायात पुर्ण रुपमा बन्द छन् । विद्यालय शैक्षिक संस्था समेत बन्द गरिएको छ । ब्यवसायीहरुले स्वतस्फुर्त पसल बन्द गरी सरकारको बिरोधमा बन्दको समर्थन गरेका छन् ।

http://www.nagariknews.com/news/9811

Read More

Colombia plane crash ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए।


चार्टर्ड सो विमानमा ब्राजिलको उच्च तहको सापेक्विन्स फुटबल टोलीका सदस्य सवार थिए। उनीहरु मेडेलियनको कोपा सुअमेरिकाना फुटबल प्रतियोगितामा मेडेलियनकै अर्को क्लब एट्लेटिको नाक्योनलविरुद्ध खेल्न गइरहेका थिए।
दक्षिण अमेरिकाकै दोस्रो ठूलो महत्वपूर्ण क्लब प्रतियोगिताको पहिलो लेगको फाइनल खेल्न मेडेलियन जाँदा विमान दुर्घटनामा परेको हो। आयोजक दक्षिण अमेरिकन फुटबल कन्फडेरेसनले निर्धारित खेल सहित सबै खाले गतिविधि रद्द भएको जनाएको छ।
सो विमानमा बाँचेका मध्ये एक जना सापेक्विन्सका डिफेन्डर एलन रसेल भएको पुष्टि भएको छ। टोलीका अरु दुई सदस्यहरु पनि जीवित रहेको बताइएको छ। गोलकिपर ज्याक्सन फोलम्यान, डेनिलो तथा फिजियोथेरापिष्ट पनि जीवित रहेको जनाइएको छ।
दक्षिणी ब्राजिल सापेकोको फुटबल टोली सन् २०१४ मा ब्राजिलको ए डिभिजनमा उक्लिएको थियो। टोलीले गत साता अर्जेन्टिनाको सान लोरान्जोलाई पराजित गर्दै लेगको फाइनलमा प्रवेश गरेको थियो।
दुर्घटनामा परेको विमान ब्रिटिश एरोस्पेस १४६ लाई बोलिभियन चार्टर्ड एयरलाइन लामियाले सञ्चालन गर्दै आएको थियो। मध्यरातमा विमान मेडेलियन क्षेत्रको बाहिरपट्टि पहाडी इलाकामा दुर्घटनामा परेको हो। दुर्घटनास्थलमा आगोको कुनै छनक नदेखिएकाले जीवित भेटिने सम्भावना अझै रहेको बताइएको छ।


दक्षिण अमेरिकाकै दोस्रो ठूलो महत्वपूर्ण क्लब प्रतियोगिताको पहिलो लेगको फाइनल खेल्न मेडेलियन जाँदा विमान दुर्घटनामा परेको हो। आयोजक दक्षिण अमेरिकन फुटबल कन्फडेरेसनले निर्धारित खेल सहित सबै गतिविधि रद्द भएको जनाएको छ।

New from -http://www.nagariknews.com/news/9765

Read More

संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा नेपाली सेना तैनाथ हुने

संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ।



संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो। प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा प्रदान गर्नेछ।

संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाको व्यावसायिक कौशल, अनुशासन, कर्तव्यपरायण र सहासको कदर गर्दै पहिलो शान्ति सेनाका रुपमा लिबिया पठाउन अनुरोध भई आएबमोजिम नेपाली सेनाले त्यहाँ सुविधासम्पन्न घुम्ती अस्पतालको व्यवस्थासहित विशिष्टीकृत सैनिकलाई पठाउन लागेको हो।

शान्तिदूतका रुपमा हाल करिब चार हजार चार सय ६८ नेपाली सैनिक विश्वका विभिन्न द्वन्द्वरत देशमा खटिरहेका छन्। विश्व शान्ति स्थापनाका लागि खटिएको अवस्थामा हालसम्म ६३ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने त्यतिकै सङ्ख्यामा सैनिक घाइते भएका छन्।


News From ->NAGARIKNEWS(http://www.nagariknews.com/news/9773)
Read More

Monday, November 28, 2016

4 eggs a week from the diabetes get sworn saved, know how?

हप्तामा ४ अन्डा खाएर डायबिटीजबाट पौनुस् छुटकारा थाहा पौउनुस् कसरी?




The diabetes that sugar is a disease in which each caught 5 OUT OF 3 people in the. Blood glucose level is increasing disease. Diabetes is to control to keep eating and drinking habits of control To be very important. It is according to a research, quality eggs in diabetes (Type 2) in the octagon in reducing might be helpful for those who are in a week, the 4 Eggs, 37 Per reduces the risk of diabetes.
Know what is type 2 diabetes
This type of people suffering from diabetes, the blood sugar level is so much more after that, under very difficult. This is the one suffering very thirsty. Frequent bathroom and constantly hungry. Insulin is also body The correct way in work can't.
Egg food is a low risk
Type-2 Diabetes in the world rapidly. But recent research this is been a week that had 4 eggs in the morning, you will benefit too. The University of Eastern Finland Researchers of the study done by the answer of 4 eggs a week of type 2 Diabetes, the risk of a third down.
Research, it is also clear that the consumption of eggs, type-2 Diabetes and the risk of blood glucose level is low. In the meantime, physical activity, body moss iṇḍēk c, smoking, fruit and vegetables from the intake Profit. Eggs in a nutrient use sugar in the body improves digestion.
Eggs in the morning. But not the yellow part of loss. Boiled egg in you easily separate the yellow part. If the egg or omelette making curry, vegetable, and discard the yellow pill. Cheese omelette and a week Only once in. Sugar or diabetes, the disease is a dangerous disease. This disease in our body by pancreatic solidified foam less insulin due to the nature.
[2] the blood glucose level is increasing, and in these patients blood cholesterol, fats also unusual components of the. Arteries are the changes in these patients. In the eyes, kidneys, brain, sinew, and basal ganglia of the heart These serious, complicated, fatal disease increases the risk of.
Diabetes Diet on the body to convert the energy of a normal procedure and other details of the changes are as follows. Done food in the stomach of a way to fuel the changes in which glucose. It is a type of sugar are Blood. Glucose is found in the body, and in its millions of cells. He has pancreatic organ that produces chemicals and chemical called the insulin inasulina raktadhārā. Also found in the cells and goes from the glucose in This is to the cells. The body energy to the cells, the glucose upāpacita (Burns). This is a normal process in the body.
Diabetes Diet on the body energy to difficulty in. Stomach still the food into glucose. Glucose in the blood stream. But most of glucose in the cells can't be, because of which are as follows:
Less amount of insulin.
The amount of insulin may be inadequate, but it is the risēpṭarōṁ cannot be opened.
The whole glucose can take to reduce the number of risēpṭarōṁ.
Raktadhārā glucose in most have hatched. This hyperglycemia (high blood glucose or high blood sugar. Glucose in the cells not enough due to the cells as energy that doesn't make the body move as smoothly as possible.




डायबिटीज यानी कि शुगर ऐसी बीमारी है, जिसकी चपेट में हर 5 में से 3 लोग हैं। ब्लड में ग्लूकोज का स्तर बढ़ने से यह बीमारी होती है। डायबिटीज को कंट्रोल में रखने के लिए खाने-पीने की आदतों का कंट्रोल में होना बहुत ही जरूरी है। वहीं एक शोध के अनुसार, अंडे में मौजूद गुण डायबिटीज (टाइप2) के खतरे को कम करने में मददगार साबित हो सकते हैं जो लोग एक सप्ताह में 4 अंडों का सेवन करते हैं, उन्हें 37 प्रतिशत डायबिटीज का खतरा कम होता है।
जान लें क्या है टाइप-2 डायबिटीज
इस टाइप की डायबिटीज से पीड़ित लोगों का ब्लड शुगर का स्तर बहुत ज्यादा ही बढ़ जाता है जिसे बाद में नियंत्रण में काफी मुश्किल होता है। इससे पीड़ित शख्स को बहुत ज्यादा प्यास लगती है बार-बार बाथरूम और लगातार भूख लगती है। इंसुलिन भी शरीर में सही तरीके से काम नहीं कर पाता।
अंडा खाने से कम होता है खतरा
टाइप-2 डायबिटीज दुनिया में बड़ी तेजी से बढ़ रहा है। लेकिन हाल ही में हुए शोध में यह बात कहीं गई है कि अगर हफ्ते में 4 अंडों का सेवन करते हैं तो आपको काफी फायदा पहुंचता है। यूनिवर्सिटी ऑफ ईस्टर्न फिनलैंड के शोधकर्त्ताओं द्वारा किए गए अध्ययन की मानें तो हफ्ते में 4 अंडों का सेवन टाइप2 डायबिटीज के रिस्क को एक तिहाई हद तक कम कर सकता है।
शोध में यह भी स्पष्ट किया गया है कि अंडे के सेवन से टाइप-2 मधुमेह का खतरा और खून में ग्लूकोज का स्तर कम होता है। इस दौरान शारीरिक गतिविधि, बॉडी मॉस इंडेक्‍स, धूम्रपान, फल और सब्जियों के सेवन से भी फायदा होता है। अंडे में मौजूद पोषक तत्व शुगर के इस्तेमाल से शरीर में पाचन में सुधार करते हैं।
अंडे का सेवन करें लेकिन पीले भाग को न खाएं। उबले हुए अंडे में से तो आप आसानी से पीले भाग को अलग कर सकते हैं। यदि आमलेट या एग करी बना रहे हैं तो उसमें सब्जी डालें और पीली गोली फेंक दें। आमलेट और भुर्जी हफ्ते में एक बार ही लें। मधुमेह या चीनी की बीमारी एक खतरनाक रोग है। यह बीमारी में हमारे शरीर में अग्नाशय द्वारा इंसुलिन का स्त्राव कम हो जाने के कारण होती है।
[2] रक्त ग्लूकोज स्तर बढ़ जाता है, साथ ही इन मरीजों में रक्त कोलेस्ट्रॉल, वसा के अवयव भी असामान्य हो जाते हैं। धमनियों में बदलाव होते हैं। इन मरीजों में आँखों, गुर्दों, स्नायु, मस्तिष्क, हृदय के क्षतिग्रस्त होने से इनके गंभीर, जटिल, घातक रोग का खतरा बढ़ जाता है
मधुमेह होने पर शरीर में भोजन को ऊर्जा में परिवर्तित करने की सामान्य प्रक्रिया तथा होने वाले अन्य परिवर्तनों का विवरण इस प्रकार से है। किया गया भोजन पेट में जाकर एक प्रकार के ईंधन में बदलता है जिसे ग्लूकोज कहते हैं। यह एक प्रकार की शर्करा होती है। ग्लूकोज रक्त धारा में मिलता है और शरीर की लाखों कोशिकाओं में पहुंचता है। अग्नाशय वह अंग है जो रसायन उत्पन्न करता है और इस रसायन को इंसुलिन कहते हैं। इनसुलिन भी रक्तधारा में मिलता है और कोशिकाओं तक जाता है। ग्लूकोज से मिलकर ही यह कोशिकाओं तक जा सकता है। शरीर को ऊर्जा देने के लिए कोशिकाएं ग्लूकोज को उपापचित (जलाती) करती है। ये प्रक्रिया सामान्य शरीर में होती हैं।
मधुमेह होने पर शरीर को भोजन से ऊर्जा प्राप्त करने में कठिनाई होती है। पेट फिर भी भोजन को ग्लूकोज में बदलता रहता है। ग्लूकोज रक्त धारा में जाता है। किन्तु अधिकांश ग्लूकोज कोशिकाओं में नही जा पाते जिसके कारण इस प्रकार हैं:
इंसुलिन की मात्रा कम हो सकती है।
इंसुलिन की मात्रा अपर्याप्त हो सकती है किन्तु इससे रिसेप्टरों को खोला नहीं जा सकता है।
पूरे ग्लूकोज को ग्रहण कर सकने के लिए रिसेप्टरों की संख्या कम हो सकती है।
अधिकांश ग्लूकोज रक्तधारा में ही बना रहता है। यही हायपर ग्लाईसीमिया (उच्च रक्त ग्लूकोज या उच्च रक्त शर्करा) कहलाती है। कोशिकाओं में पर्याप्त ग्लूकोज न होने के कारण कोशिकाएं उतनी ऊर्जा नहीं बना पाती जिससे शरीर सुचारू रूप से चल सके।
 


Read More

How To Van Insurance Policies ?

There are plenty of insurance policies that you can choose from. The most common ones are:



The third party only (TPO): This is the minimum level of insurance cover that you need to drive legally on the road. The insurance company pays for the damages caused by others, but it won't pay for your losses. This means that you are liable for the repair costs of your van in the event of an accident or theft. Due to the simple nature of this insurance, it's cheap.

Third-party, fire and theft: This policy covers you in the event of an accident that came about as a result of your fault. In addition to covering you, the policy will also cover the damage caused to another vehicle, property and if people were injured in the process, the policy pays for the people's medical treatment. This policy also covers you from theft. When your vehicle is stolen, it's good to note that you will have to pay the excess. This is usually the first amount of claim that you are placing.

Fully comprehensive: It's the most extensive insurance cover. It provides you with protection against damage to your van, your property, and even to yourself even if the accident was your fault. The cover will provide you with protection against loss of personal effects, damage to your vehicle, medical expenses, and even breaking of the windscreen. You should note that the policy doesn't cover you in the event your van breaks down. If you want to be protected, you have to get a separate van breakdown cover policy.

Getting the van insurance cover

Different companies sell their policies at different amounts. It's up to you to research and find a company that will sell you insurance cover at a favorable amount. You should visit different companies and collect quotes. When the companies are determining the amount that they will charge you they consider some factors such as your claims history, occupation, use of the vehicle, and security.

Just like when you are getting other car insurance policies, there are some things that you can do to lower your premium. Some of the things that you can do include:

Secure your van: As you have seen, one of the factors used to determine your premium is the security of your vehicle. To pay a lower premium, you should install security features in your vehicle thus making it difficult for people to break in or steal your vehicle. Some of the things that you can do include: installing an immobilizer, tracker or an alarm.


Read More

Sunday, November 27, 2016

How To Learn Crockpot Recipes for the Healthy

The joy of slow cooking your food is that you only have to throw in the ingredients in a crockpot, leave it for a few hours then you'll be able to enjoy a fulfilling meal. A slow cooker brings out the flavor of food. It also tenderizes less expensive cuts of meat, so you don't have to spend much to enjoy a five-star dish!

Slow Cooker Chicken Chili

What you need:

    Three boneless, skinless chicken breasts
    One onion chopped
    2 cups diced tomatoes with green chile peppers
    2 cups salsa verde
    2 cups white beans
    1 3/4 cups corn kernels
    1 3/4 cups chicken broth
    1/2 teaspoon dried oregano
    1/4 teaspoon ground cumin
    Salt and ground black pepper to taste

Mix onion diced tomatoes with green chile peppers, salsa verde, white beans, corn, chicken broth, oregano and cumin in a crockpot. Stir until ingredients are well-combined. Chicken breasts on top of the mixture. Cover it and cook until chicken is cooked through, about 6-8 hours. When ready, remove chicken from the crockpot. Shred, return to crockpot and stir.

Slow Cooker Cheesy Seafood Dip

What you need:

    1 1/2 cup sour cream
    1 cup processed cheese food
    1/2 cup cooked lobster, flaked
    1/2 cup cooked crabmeat, flaked
    1/2 cup cooked small shrimp
    Two tablespoons low-fat cream cheese
    Two teaspoons seafood seasoning
    One teaspoon Worcestershire sauce
    One loaf 1/2-inch thick French bread lightly toasted

Mix sour cream, processed cheese food, lobster, crabmeat, shrimp, and cream cheese in a crockpot. Cover it and cook on low until cheese is melted, about 1 hour, stirring occasionally. Add seafood seasoning and Worcestershire sauce to the mixture then mix to combine ingredients well. Serve with toasted French bread.

Slow Cooker Sausage Fiesta

What you need:

    1 kilogram smoked sausage, sliced into 1-inch pieces
    1/2 kg green beans, trimmed and sliced in half
    1/4 kg red potatoes, quartered
    One onion, sliced
    1/3 cup water
    One teaspoon butter
    One teaspoon vegetable oil
    One teaspoon salt
    One teaspoon ground black pepper

Place sausage, green beans, potatoes, onion, water, butter, vegetable oil, salt and ground black pepper in a crockpot. Toss to coat and to mix ingredients well. Cover and cook for 45 mins to 1 hour or until sausage cooked through and vegetables are tender.



Read More

Why You Never See People Are Choosing Ayurvedic Medicines That Actually Works

Too many chronic ailments are on the rise, and there is no health care to counter the spread of all these diseases. The result is that every individual is plagued with a plethora of problems and in their haste to keep up with everyday life; they end up popping too many pills. The health system that presently exists has a very mechanical approach towards patients and their problems, for them suppressing a problem is better than completely eradicating the cause of it.


Though there is a system of medicinal science that has been in existence for centuries and takes a very holistic approach towards dealing with any health issue. It is taking steps to prevent any diseases along with curing the existing ones. Though of course some conditions do require allopathic medicines to be cured that doesn't lessen the importance of Ayurveda. This ancient system of treating diseases with herbs and natural products originated in India and is highly practiced and recommended. Many countries in the west after the advent of Yoga and other Eastern esoteric methods are taking up the ayurvedic route to better health. Ayurveda is a highly spiritual and traditional way of curing a disease, and there are a variety of reasons why you must choose to use Ayurvedic medicines:

Provides A Complete & Holistic Cure:
Many people suffering from chronic health issues get tired of popping pills but have to keep up with those medications to suppress their ailment. Often they develop another health issue due to the regular intakes of medicines such as liver or other digestive problems. Ayurvedic medicines, on the other hand, deal with permanently healing the person. It doesn't offer just temporary relief but ensures the complete eradication of the cause of the problem.

Cost Effective:
More than the actual disease that they are suffering from, people fear the medical bills they incur. Taking consistent insurance policies and yet taking up more loans to finally pay off the medical bills can induce more mental health problems. Ayurvedic medicines,  do not burn a hole in the pocket and are available at very affordable prices.




Read More

Saturday, November 26, 2016

Try Not To Laugh भुँडी फुट्ने गरी नहास्नु होला

भुँडी फुट्ने गरी नहास्नु होला try not to laugh




Read More